अर्थजापानप्रबास

‘एनआईटिभी सिम पाएँ, मासिक दशहजार जोगाएँ’


जापानमा नेपाली तथा हिन्दी टिभी च्यानल सेवा प्रदान गर्दै आएको न्यूआईटी भेन्चर कर्पोरेशनले जापानवासी नेपालीहरुलाई प्रदान गर्दै आएको मोवाईल फोनको सिम सेवा प्रभावकारी देखिएको छ।
विभिन्न पेशा व्यवसाय गरि जापानमा रहेका नेपालीहरुले एनआईटिभी सिम पाएपछि मासिक दश हजार येनसम्म खर्च बचत भएको बताएका छन। विद्यार्थीका रुपमा आई हाल जापानी कम्पनीका कार्यरत नेपाली शान्त पहरीले बाहिर पसलबाट लिएको सिमको बिल धेरै आएपछि खर्च जोगाउने उपायको खोजीमा थिए।

शान्त पहरी

तत्काल एनआईटिभीले सिमको सेवा सुरु गरे लगत्तै जानकारी पाएका नेपाल पत्रकार महासंघ जापानका सचिव तथा आदिवासी जनजाति महासंघ जापानका महासचिव समेत रहेका पहरीले मोवाईललाई सिम फ्रि बनाएर सिम नै परिवर्तन गरे। नयाँ सिम पाएपछि नजिकका साथी भाई र काम गर्ने स्थानमा मोवाईल नम्वर दिए। करिब एकवर्ष पछि मोबाईलको सिममा भएको खर्च हिसाव गर्दा मासिक दश हजार अर्थात जापानी एक मान येन बचत भएकोमा दंग छन उनी।

‘विदेशमा आएर पनि नेपालीबाटै सजिलो र सस्तो

सेवा पाएकोमा खुसी लागेको छ।’

यस्तै एनआईटिभीले प्रदान गर्ने सिम सेवामा नेपालीबाटै बिलको सोधपुछसंगै एकदमै सस्तो बिलका कारण उनले पकेट वाईफाई र अन्य सेवा पनि प्रयोग गरेका छन। पहरी भन्छन, ‘विदेशमा आएर पनि नेपालीबाटै सजिलो र सस्तो सेवा पाएकोमा खुसी लागेको छ।’ पहरी जस्तै लामो समयदेखि रेमिटयान्स कम्पनीमा कार्यरत नेपाली सीमा हमालले पनि बाहिर पसलबाट लिएको सिमको बिल महंगो महसुस गरेर एनआईटिभी सिम चलाउन थाल्नुभयो।

सीमा हमाल

आफुले सस्तो बिल आउने सिम चलाएको थाहा पाएर साथीभाईहरुले समेत यही सेवा लिएका छन। जापानभरि नेपाली मात्र नभएर विदेशीहरुका लागि समेत सेवा सर्भसुलभ छ, हमालले भन्नुभयो।
जापानमै रहि रेष्टुरेन्ट व्यवसायमा संलग्न युवा व्यवसायी निर्मल पोखरेलले पनि आफुमात्र नभएर परिवारका लागि नै एनआईटिभीको सिम सेवा लिनुभयो। ‘मासिक करिव पच्चिस हजार तिर्दै आएको फोन खर्च १२ हजारमा सिमित रहयो’ पोखरेलले खुसी हुदै भने परिश्रम गरेर कमाएको पैसा जोगाउन पाए। यो सेवा सवैले लिदाँ कुनै समस्या पर्दैन।
यसैगरि रेष्टुरेन्ट व्यवसायमै संलग्न सीता गुरुङ पनि सस्तो भनेर लिएको एनआईटिभी सिमको सेवा पाएर दंग पर्नुभएको छ। सुरुमा त साथीहरुले सस्तो विल आउने भनेर लिएको थिए।

निर्मल पोखरेल तथा श्रीमती पोखरेल

त्यति धेरै थाहा पाईन होला त भने तर साच्चै रहेछ। हुनत जापानमा अन्य कम्पनीको सेवा पनि राम्रोसंग बुझेर लिएको खण्डमा कुनै फरक पर्दैन तर जापानी भाषामा दख्खल नहुने र आफुले प्रयोग गरेको सामानको खर्च र उपयोग बारेमा जानकारी नहुदाँ ठगिएको झै हुन्छ।

‘मासिक करिव पच्चिस हजार तिर्दै आएको

फोन खर्च १२ हजारमा

सिमित रहयो’ पोखरेलले खुसी हुदै भने

परिश्रम गरेर कमाएको पैसा जोगाउन पाए।

एनआईटिभी कम्पनी र यसको सेवाको बारेमा जानकारी पाएका कारण सेवा लिएको भएपनि केही समयपछि नेपालीमा कुरा गरेर सवै जानकारी लिदाँ मासिक एक मान जति पैसा बचत भएको रहेछ। पैसा बचत पनि हुने सेवा पनि पाईने त्यति भए अरु के चाहियो र गुरुङले आफना साथीसंगीहरुलाई भन्दै आएको सुनाईन।

मदनकुमार शर्मा तथा श्रीमती शर्मा

यता एकदशक बढी समय जापानमा रहदै आउनु भएका ताराबहादुर गुरुङको अनुभव पनि फरक छ। जापानमा सस्तोका नाममा धेरै ठगिएको महसुस गरेको थिए तर एनआईटिभीको सेवामा त्यसको कुनै पनि गलत काम पाएको छैन। जापानमा कुनैपनि सेवा प्रयोग गर्नुभन्दा अघि सवै कुरा छोटकरीमा बुझाएको हुन्छ तर जापानी पाराले नेपालीलाई ठगिएको महसुसहुदाँ पछि खल्लो महसुस हुन्छ नै।
यसैले नेपाली भाषा मै राम्रोसंग बुझेर केके गर्ने र कसरी सस्तो बिल हुन्छ कसरी बिल बढी आउछ बुझेर सेवा लिन सवैलाई अनुरोध गर्न चाहन्छु।
आईफोनका नाममा पसलमा सिम दिदाँ जथाभावी चाहिने नचाहिने अप्सन सर्भिसहरु भिराईने गरिन्छ केही समयमा यस्ता सर्भिसहरु हटाउन पाईने भएपनि भाषाका समस्या र कसरी हटाउने बारे जानकारी नहुदाँ महगो बिल तिर्न बाध्य अवस्था अब रहेन गुरुङले खुसी मुद्रामा सुनाए।

बिमला पौडेल रेग्मी

यस्तै रेष्टुरेन्ट व्यवसायमै संलग्न मदनकुमार शर्माको अनुभव पनि अविस्मरणीय नै छ। जापानमा नेपाली तथा विदेशीलाई भाषाको ठूलो समस्या छ ।
सित्तैमा पाईने अनि छुटमा पाईने नाममा धेरैले अनावश्यक खर्च गर्ने गरेको पाएको छु। अझ मोवाईल फोन तथा ईन्टरनेटका नाममा धेरैले अनावश्यक पैसा फालेको पाएको छु। जब एनआईटिभीको सेवा थाहा पाए, नेपाली तथा विदेशीका लागि अंग्रेजी अनि जापानी भाषामा समेत सेवा बारेमा राम्रो बुझेर लिन पाईने भएकोमा खुसी साथ सेवा प्रयोग गरेको छु।
यता खानागावामा बस्दै आएकी बिमला पौडेल रेग्मीको अनुभव पनि उस्तैछ। पहिले करिब २५ हजार बिल तिर्दै आएकोमा अहिले आधा नै घटेको छ। लिन अफिस नै गएको थिए आधा घण्टामै सिम र पकेट वाईफाई लिएर आए। आफुले चलाएको सिमको बिल सस्तो आएपछि श्रीमानको सिम समेत एनआईटिभीबाटै लिएर खर्च घटाएको छु रेग्मीले भनिन।

जापानमा मोबाईल सिम तथा ईन्टरनेटका नाममा अनावश्यक खर्च गर्नेगरेको पाए। सस्तो र भरपर्दोभन्दा पनि के पाए र कति छुट पाएको नाममा धेरैले पैसा सकाएको आखै अघि देख्दा साहै मन खिन्न हुन्थ्यो।

कृष्ण खडका

राजधानी टोकियोमा रहदै आएका पोखराका कृष्ण खडका प्रकाशको अनुभव पनि फरक छैन। जापानमा रहदाँ नेपालीहरुको मोबाईल सिम तथा ईन्टरनेटका नाममा अनावश्यक खर्च गर्नेगरेको पाए। सस्तो र भरपर्दोभन्दा पनि के पाए र कति छुट पाएको नाममा धेरैले पैसा सकाएको आखै अघि देख्दा साहै मन खिन्न हुन्थ्यो। तर पनि कुनै विकल्प नहुदाँ अत्यावश्यक फोन तथा सिम लिनै पर्ने बाध्यताका बीच एनआईटिभीले सिमको समेत सेवा दिन थालेपनि अहिले धेरैलाई सजिलो भएको छ।
आफनो परिवार सहित नजिकका साथीभाईलाई आफैले मोवाईलको बिल सोध्दै धेरै खर्चगर्नेहरुका लागि एनआईटिभी सिम एकमात्र बिकल्प भनेर जानकारी दिने गरेको छु।

जापानको कुनैपनि स्थानमा सिम चाहिएमा

कार्यालयको फोन ०३-५६५०-५४३० तथा

०८०-४१५६-३७१५, ०८०-४९४९-६३८३

मोबाईलमा सिधा तथा भाईबरबाट सम्पर्क गर्न सकिने छ। 

ताराबहादुर गुरुङ

आफुले जानेर नजानेर गरेको बढी खर्च नयाँ आउने साथी भाईका लागि नपरोस भनेर सिधै एनआईटिभी मै सम्पर्क गराउने गरेको खडकाले सुनाए।
टोकियोे काचुसिका वार्डमा केन्दीय कार्यालय रहेको न्यूआईटिभेन्चरले टोकियोको व्यस्त तथा नेपालीहरुको बाक्लो सख्या रहेको सिनओकुबो बाट आफनो सेवा दिदै आएको छ।
सहज रुपमा जुनसुकै भिषा बाहकलाई सिम दिने एनआईटिभीले सिम अनलक भएको मोवाईल प्रयोगकर्ताहरुका लागि सिम मात्र तथा आवश्यक अवस्थामा मोवाईल सहित सिम दिदै आएको छ।

सीता गुरूङ

न्यूनतम तीन जीबी डाटाबाट सुरु सेवामा छ जीवी, नौ जीवी, १४ र २१ जीवी सहित १० मिनेट लोकल फोन निशुल्न गरेका कारण जापानमा करिव पाँच हजार बढीले सिम सेवा प्रयोग गर्दै आएको न्यूआईटिभेन्चको सिम प्रदायक एनआईटिभी टेलिकमले जनाएको छ।
जापानको कुनैपनि स्थानमा सिम चाहिएमा कार्यालयको फोन ०३-५६५०-५४३० तथा ०८०-४१५६-३७१५, ०८०-४९४९-६३८३ मोबाईलमा सिधा तथा भाईबरबाट सम्पर्क गर्न सकिने छ।  (विज्ञापन)
#sastosim #hamrosim #easysim #familyplan #nepaliinjapan #unlimiteddata #sastocall #anyvisaok #noextracharge #savemobilebill

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.