जन सरोकार
पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालकको मृत्यु
मोरङ, उर्लावारी नगरपालिका-२ स्थित पोखरीमा डुबेर पथरीशनिश्चरे नगरपालिका-१ हनुमान चोक बस्ने पुन्य प्रसाद गौतमको छोरा ११ वर्षीय सूर्य गौतमको मंगलबार दिउँसो मृत्यु भएको छ ।
पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्