अर्थजापान

एनआईटिभी सिम परिवार प्याकेज सार्वजनिक


जापानमा नेपाली तथा विदेशीहरुलाई सस्तो विल आउने मोवाईल सिम सेवा प्रदान गर्दै आएको एनआईटिभी टेलिकमले परिवार प्याकेज समेत सार्वजानिक गरेको छ।
एनआईटिभी सिम प्रयोगकर्ताहरुका लागि परिवारका लागि नयाँ सिम चाहिएमा कुनैपनि झंझट विना सिम पाईने जनाएको छ। नियमित रुपमा एनआईटिभी सिम प्रयोग गर्दै आउनु भएका तथा परिवारका साथमा एकै साथ सिम लिन चाहने ग्राहकहरुका लागि नयाँ योजना ल्याएको हो।
मासिक १४८० येन विलबाट सुरु हुने एनआईटिभीको नयाँ योजनामा परिवारका लागि नयाँ सिम लिदाँ थप सुविधा समेत ल्याएको जनाएको छ। परिवार योजनामा सिम लिन चाहनेहरुका लागि निशुल्क नयाँ मोबाईल देखि मासिक विलमा छुट सहित सस्तो हुने प्याकेज ल्याएको एनआईटिभी टेलिकमले जनाएको छ।
नेपालीहरुको बाक्लो सख्या रहेको सिनओकुबो तथा टोकियोे काचुसिकाको आओतो लगायतको स्थानबाट सेवा दिर्दै आएको एनआईटिभी टेलिकमले हाल तीन जीवी डाटाबाट छ जीवी , नौ जीवी , १४ जीवी र २१ जीवी डाटा प्याकेज तथा १० मिनेट टकटाईम निशुल्क रहेको सेवा दिदै आएको छ।
जापानमा विभिन्न पसलबाट पाईने सिममा मासिक विलमा एक रुपता नपाईने गरेको छ। आईफोन तथा अनावश्यक प्याकेज भिडाएका कारण नेपाली लगायतले जापानमा मोवाईल विलका नाममा अनावश्यक पैसा खर्च गर्नुपरेको पाईन्छ। यस्ता प्रयोगकर्ताहरुले एनआईटिभी सिम अत्याधिक रुचाएको पाईएको छ। नेपाली तथा अन्य विभिन्न भाषामा ग्राहक सेवा प्रदान गर्ने एनआईटिभी सिम पछिल्लो दिनमा एकदमै लोकप्रिय रहेको कम्पनीले दावी गरेको छ।

यो पनि हेर्नुहोस:
 ‘एनआईटिभी सिम पाएँ, मासिक दशहजार जोगाएँ’

विगत १२ वर्षयता नेपाली तथा विदेशीहरुका लागि विभिन्न सेवा प्रदान गर्दै आएको न्यूआईटि भेन्चर कर्पोरेशनले मोवाईलको सिम सहित नेपाली तथा हिन्दी टिभी च्यालनको सेवा लोकप्रिय छन। जापानको कुनैपनि स्थानमा सिम चाहिएमा कार्यालयको फोन ०३-५६५०-५४३० तथा ०८०-४१५६-३७१५, ०८०-४९४९-६३८३ मोबाईलमा सिधा तथा भाईबरबाट सम्पर्क गर्न सकिने जनाएको छ।
साथै अन्य जानकारी चाहिएमा एनआईटिभीको आधिकारीक फेसबुक पेजबाट समेत जानकारी लिन सकिने छ।
#sastosim #hamrosim #easysim #familyplan #nepaliinjapan #unlimiteddata #sastocall #anyvisaok #noextracharge #savemobilebill

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.