फोटो फिचर

एउटा वडाबाट अर्को वडामा जान गर्नुपर्छ हिमाल पार

उपल्लो डोल्पास्थित शे–फोक्सुण्डो गाउँपालिकाको वडा नं ३ र ८ को बीचमा पर्ने पाँच हजार २५० मिटर काङला पास हिमाल पार गर्दै वडा नम्बर ५ का वडाध्यक्ष कार्मा तार्के गुरुङसहित स्थानीय ।

सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा सदरमुकाम दुनैबाट आवश्यक सामग्री लिएर यो हिमाल पार गरी जानुपर्ने बाध्यता स्थानीयवासीको छ । तस्बिरः हेमन्त केसी/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.