जन सरोकार

पौडी खेल्ने क्रममा बागमतीमा डुबेर मृत्यु

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ ओख्रेनी चिलाउनेस्थित बागमतीमा पौडी खेल्ने क्रममा डुबेर रामेछाप उमाकुण्ड गाउँपालिका-२ घर भई काठमाडौं सितापाईला बस्ने १९ वर्षीय अनिल खड्काको मंगलबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.