जन सरोकार

आफ्नै दाइको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको अभियोगमा संखुवासभा, सभापोखरी गाउँपालिका-३ एथुम्बु बस्‍ने ३८ वर्षीय प्रविन राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रविनले कुटपिट गर्दा सनमानको मृत्यु भएको भन्‍ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र प्रहरी चौकी बाह्रविसेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.