कर्पोरेट/पर्यटन

अनधिकृत गतिविधि गर्ने प्रभु हेलिकप्टरका क्याप्टेन शेर्पा निलम्बनमा

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानका क्रममा अस्वीकार्य गतिविधि गरेका कारण प्रभु हेलिकप्टर लिमिटेडका क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ ।

उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण निलम्बन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका प्रवक्ता हंसराज पाण्डेका अनुसार क्याप्टेन शेर्पाले उडानका दौरान केही अस्वीकार्य र अनधिकृत गतिविधि गरेका कारण अर्को सूचना जारी नभएसम्म आइतबार निलम्बन गरिएको र घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.