जापान

कास्की पोखरा समाज जापानद्वारा समिक्षा अधिकारीलाई स्वागत

नेपालकी चर्चित गायिका समीक्षा अधिकारीलाई जापानमा रहेका कास्केलीहरुको संस्था कास्की पोखरा समाज जापानले स्वागत गरेको छ ।

समिक्षा अधिकारीलाई स्वागत

टोकियो नजिक इचिकावामा एक कार्यक्रम आयोजना गरी मायाको चिनो समेत प्रदान गर्दै एक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

सन्देश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए, आइसीसी डीआरसी दिपक कँडेल, संरक्षक तथा भूतपूर्ब अध्यक्ष शिव प्रसाद पौडेल, निवर्तमान अध्यक्ष विष्णु प्रसाद सुबेदी रहेका थिए ।

संस्थाका उपाध्यक्ष बिसू भण्डारीले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथिहरुले पनि मन्तब्य दिनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.