राजनीति

बारा-२ मा अग्रता बढाउदै उपेन्द्र यादव

बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउनु भएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार २० हजार ५०० गणना गर्दा यादवले ८ हजार ८८१  मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार १७९ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५३८ , राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १६७ पाउँदा आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५७१ मत प्राप्त गर्नु भएको छ  ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.