फोटो फिचर

नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा रहेको प्राकृतिक सौन्दर्यताको गहिराई बोकेको फोक्सुण्डो ताल । नेपालको सबैभन्दा गहिरो उक्त ताल ३६११ मिटरको उचाईमा रहेको छ । तस्बिर- कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.