फोटो फिचर

ढकमक्क फुलेका ज्याकाराण्डाले रङ्गिएको काठमाडौं

काठमाडौँको घण्टाघर सडक किनारामा ढकमक्क फुलेका ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ । तस्बिर- हरिराम भेटुवाल/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.