राजनीति

प्रधानमन्त्री ओलीबाट देशबासीलाई सम्बोधन हुँदै

मुलुक कोरोना भाइरस संक्रमणबाट आक्रान्त भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारी र समसामयिक विषयमा देशबासीलाई सम्बोधन गर्ने हुनुभएको छ ।

पछिल्ला केहीदिनयता नेपालमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ र स्वास्थ्य मन्त्रालयले संक्रमितको उपचारका लागि अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने भनिसकेको छ । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

त्यस्तै सत्ता स्वार्थले महामारी नियन्त्रणको विषय ओझेलमा परेको टिप्पणीहरु पनि भएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड(१९ का विषयमा सम्बोधन गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.