फोटो फिचर

पशुपति परिसरमा कोरोना संक्रमणबाट मृत्यु भएकाका शव (फोटो फिचर)

काठमाडौं उपत्यकामा नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएपछि मृतकको संख्यामा दिनदिनै बढिरहेको छ । पशुपति आर्यघाटमा दैनिक ३० भन्दा बढी शव कोरोना संक्रमणबाट मृत्यु भएकाको आउने गरेको छ ।

ती शव दाहगर्न स्थान अभाव भएपछि वाग्मती नदी किनारमा अस्थायी घाट बनाएर जलाउने गरिएको छ । हेरौं तस्वीरहरु-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.