कला/मनोरन्जनकलिउड

वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

वैवाहिक बलात्कारको आरोप लागेका नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

गायक रवि ओड

रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जोशीले जानकारी दिए । रविविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । ।

उक्त उजुरीपछि रविविरुद्ध कञ्चनपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.