फोटो फिचर
कोतगढीमा ऐतिहासिक रानी तोप
दैलेखको नारायण नगरपालिका–१ मा रहेको ऐतिहासिक कोतगढीमा राखिएको ऐतिहासिक रानी तोप । विसं २०२८ सालको भोकमरीका बेला, दैलेखमा रहेको ज्वालादल गुल्म सुर्खेतमा सरेसँगै दैलेखबाट सुर्खेत पुर्याइएको सुन्दरी नामको तोप ५१ वर्षपछि विसं २०७९ असार ९ गते पुनः दैलेखको ऐतिहासिक कोतगढीमा पुनर्स्थापना गरिएको छ । तस्बिर : सुरेश आचार्य/रासस

प्रतिक्रिया राख्नुहोस्