जन सरोकार

 रमाको घरबाट विभिन्न धनमाल चोरी

काठमाडौ महानगरपालिका-३२ छाप्रो बस्ने रमा रम्तेलको घरबाट कोही नभएको अवस्थामा सुनका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ३ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.