जन सरोकार

एक सय सात किलो ४८५ ग्राम गाँजासहित एक जना पक्राउ

महोत्तरी,  औरही नगरपालिका-८ टिम्कियाबाट अवैध लागूऔषध गाँजा १ सय ७ किलो ४ सय ८५ ग्रामसहित सर्लाही पर्सा गाउँपालिका-१ बस्ने २१ वर्षीय चन्दन यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बीआर ३० एएच २३८८ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक चन्दनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.