जन सरोकार

कमलाको कोठाको ढोका फोडेर सुनका गहना चोरी

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ नयाठिमी चोक डेरा गरी बस्ने ३० वर्षीया कमला त्रिपाठीको कोठाको ढोकाको ताला फोडेर सुनका विभिन्न गहना गरी करिब ३ लाख ५७ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.