जन सरोकार

मृत अवस्थामा दुई जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट दुई जना फेला परेका छन् । रामेछाप, गोकुलगंगा गाउँपालिका-२ ठोसेस्थित खिम्ती खोलामा दोलखा जिरी नगरपालिका-२ बस्ने ५५ वर्षीय कुल बहादुर विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठोसेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो । त्यस्तै इलाम, रोङ गाउँपालिका-६ अमले कुइना मेची किनारमा हाल नाम, थर, वतननखुलेकी अन्दाजी ६५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.