फोटो फिचर

धार्मिक महत्व बोकेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दै पर्यटक

पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित धार्मिक महत्व बोकेको गुप्तेश्वर महादेव गुफामा पर्यटकको आकर्षण बढेको छ । गुफा अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरु । तस्बिर- हरिप्रसाद बास्तोला/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.