जन सरोकार

माछा मार्ने क्रममा करेन्ट लागेर पुष्करको मृत्यु

सिन्धुली, कमलामाई नगरपालिका-११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दिप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.