जन सरोकार

करेन्ट लागेर दुई जनाको मृत्यु

कञ्चनपुर र रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर, बेलौरी नगरपालिका-२ कटान बस्ने ५५ वर्षीया द्रोपती चौधरीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै घरको कोठाको ढोकामा रहेको विद्युतको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

करेन्ट लागेर बोहराको मृत्यु

त्यस्तै रौतहट, मौलापुर नगरपालिका-३ गम्हरिया बस्ने ५५ वर्षीय रघु महतोको करेन्ट लागरे सोमबार बिहान मृत्यु भएको छ । आफ्नै खेतमा पानी लगाउन क्रममा विद्युतीय मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल रौतहट गौरमा
उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.