जन सरोकार

बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्न क्रममा करेन्ट लागेर गुरुङको मृत्यु

तनहुँको व्यस नगरपालिका-१० दुम्सिचौर बस्ने ४० वर्षीय हर्क बहादुर गुरुङको करेन्ट लागेर मंगलबार बेलुकी मृत्यु भएको छ ।

करेन्ट लागेर बोहराको मृत्यु

सोही ठाउँस्थित बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्न क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.