फोटो फिचर

धानको बिउ

शुक्लाफाँटा नगरपालिका १० झलारीका किसानले मेसिनको सहायताले रोप्नका लागि प्लाष्टिकको ट्रेमा तयार गरेको धानको बिउ । प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको अनुदानमा किसानले २५ विघा जग्गामा आधुनिक तरिकाले खेती गर्न बिउ तयार गरेका छन । तस्बिर : राजेन्द्रप्रसाद पनेरुर / रासस

धानको बिउ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.