राजनीति

कांग्रेस युवा नेता खतिवडाद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले ओखलढुङ्गा जिल्लाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

पूर्व संविधानसभा संविधानसभा सदस्य रहुभएका खतिवडाले जिल्लाका लागि पाँच लाख रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षाका उपकरणहरु प्रशासनलाई हस्तान्तरण गर्नुभएको हो ।

उहाँले कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन जिल्लाभर मास्क बाड्ने गरी ९५ हजार थान मास्क, सेनिटाइजर, ७५ थान पिपिइ सेट, सङ्क्रममितको शव व्यवस्थापन गर्दा सेनाले लगाउने कपडा, एक हजार ५०० पिस साबुन उपलब्ध गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.