जन सरोकार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ओखलढुङगा चम्पादेवी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-९ तिलगंगा बस्ने ५० वर्षीय तिलक बहादुर थापा मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तिलक बहादुर संलग्न ७ लाख रूपैयाँ बिगो भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.