जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित भिरमा भक्तपुर चाँगुनारायण नगरपालिका-५ बस्ने ३२ वर्षीया सबिना राई र धादिङ सिद्दलेक गाउँपालिका-६ घर भएका ४० वर्षीय रामचन्द्र खनाल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

मोटरसाइकल दुर्घटना भई मृत्यु भएको अवस्थामा उनीहरूको शव र प्रदेश ३-०२-००७ प ३८१२ नम्बरको मोटरसाइकल फेला परेको हो । त्यस्तै रौतहट, गौर गाउँपालिका-५ दोस्तिया टोल डेरा गरी बस्ने राजदेवी नगरपालिका-९ ब्रह्म्पुरी घर भएका ५८ वर्षीय अशोक कुमार राजपुत सोही डेरा घरको शौचालयमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.