जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं महानगरपालिका-४ धुम्बराहीस्थित ढुङगेधारा रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे चौरी देउराली गाउँपालिका-९ घर भएका रेष्टुरेन्ट संचालक ४४ वर्षीय कुमार लामासमेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई ८० हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.