जन सरोकार

जिप दुर्घटनामा चालकको मृत्यु

म्याग्दी, मंगला गाउँपालिका-१ भालटोके पाखास्थित सडकमा ग.१ ज ७१०६ नम्बरको बोलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बेनी नगरपालिका-१० बाहाखेत बस्ने ५३ वर्षीय छबिलाल पुनको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको बेनी अस्पताल म्याग्दीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.