जन सरोकार

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । सिन्धुपाल्चोक, जुगल गाउँपालिका-१ बाधसिम्ले बस्ने ७४ वर्षीया गंगादेवी थापा सोही गाउँपालिका-१ बाधसिम्ले स्थित ब्रमाह्यणी खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै धनुषा, सबैला नगरपालिका-७ मटहि बस्ने ६० वर्षीय टुनकी महरा आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.