जापान

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अध्यक्षमा शंकर केसी

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अध्यक्षमा लायन शंकर केसी चयन भएका छन् । जुन १२ तारिख शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट केसीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो ।

कार्यसमितिको प्रथम उपाध्यक्ष भागीरथ पौडेल, द्वितीय उपाध्यक्ष प्रकाश लामिछाने, तृतीय उपाध्यक्ष दिनेश रिमाल, चौथो उपाध्यक्ष सुरज बन, सचिव अमृत भट्ट, सहसचिव बलराम उपाध्यय, कोषाध्यक्ष बिनोद भण्डारी, सहकोषाध्यक्ष प्रशान्त कँडेल चयन भएका छन् ।

यसैगरी मेम्बरसीप डिरेक्टर आयुष ओझा, सर्विस चेयर पर्सन प्रकाश भट्टराई, जीएलटी कोअर्डिनेटर ज्योति केसी, जीएमटी कोअर्डिनेटर दिलेन्द्रप्रसाद जोशी, जीएसटी कोअर्डिनेटर कुमार थापा, प्रवक्ता नवराज गौतम, मार्केटिंग कम्युनिकेसन चेअर पर्सन ध्रुव गैरे (मदन), क्लब डिरेक्टर सुनिल श्रेष्ठ, टेमर अनिश लामा, टेलटुईस्टर मुक्तिनाथ ढकाल, हेल्थ डिरेक्टर मिलन बस्नेत, एजुकेसन डिरेक्टर सुजु थापा, स्पोर्ट्स डिरेक्टर अर्जुन तिवारी चयन भए ।

कुमामोतो कोअर्डिनेटर मन्जुल मितेरी, यामागुची कोअर्डिनेटर महेन्द्र बस्नेत, टोक्यो कोअर्डिनेटर केशब सापकोटा, नेपाल कोअर्डिनेटर सूर्य कुँवर, नेपाल कोअर्डिनेटर दिलीप लामिछाने, नेपाल कोअर्डिनेटर श्रुती शाह, अमेरिका, बिक्रम शर्मा, अस्ट्रेलिया, सौरब सुबेदीलाई जिम्मेवारी सुम्पिएको छ ।

सदस्यहरुमा ईश्वर अधिकारी, सुबास मैनाली, कौशिला गुरुङ, बिशु कुँवर, सुलोचना सापकोटा, सुशीला देवकोटा बराल, भरत बन, कृष्ण पाण्डे, सन्तोष भाट, अर्जुन पराजुली, लक्ष्मण क्षेत्री, सुदर्शन सुबेदी छन् ।

त्यस्तै,सल्लाहकारहरुमा टंक गैरे, छत्र दाहाल, लक्ष्मण बानियाँ, नबिन अधिकारी, पुष्पराज पौडेल, कृष्ण सुबेदी, सुदिपमान श्रेष्ठ, नारायण देवकोटा, गुप्तराज न्यौपाने चयन भएका छन।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.