जन सरोकार

तस्वीरहरुमा खण्डग्रास सूर्यग्रहण देशका विभिन्न भागबाट

आज (असार ७ गते) खण्डग्रास सूर्यग्रहण लाग्यो । बिहान १०ः५० बजे स्पर्श गरेको ग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गरेको छ ।

तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिएको थियो । हेरौं विभिन्न स्थानबाट देखिएका ग्रहणका तस्वीरहरु






प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.