कर्पोरेट/पर्यटन

कोरोनापछि नेपालको अर्थतन्त्र उकास्छ पर्यटनले (भिडियोसहित)

विश्वमा आकर्षक पर्यटकीय गन्तव्य नेपालको आर्थिक, सामाजिक विकासमा यसबाट लिन सकिने जति लाभ लिन सकिएको छैन । पर्यटनका लागि प्रकृतिले नै सबैथोक दिएको नेपालको पर्यटकीय क्षेत्रहरुको हुनुपर्ने जति प्रचार नहुँदा अपेक्षाकृत लाभ लिन सकिएको छैन ।

विश्वका कतिपय मुलुकले कृत्रिम संरचना खडा गरेर पर्यटक तानिरहेका छन् भने नेपाल धर्म, संस्कृति, इतिहास र प्राकृतिक रुपमा भरिपूर्ण हुँदा पनि पछाडि नै परेको छ । विगत डेढ वर्षयताा नेपालको पर्यटन क्षेत्र थला परेको छ कोरोना कहरले गर्दा । यो समस्या विश्वकै भएकाले हामीले धैर्य गर्नुको विकल्प छैन ।

विज्ञहरुले के बताउन थालेका छन् भने कोरोना महामारी साम्य भएसंगै नेपालको पर्यटनले आजसमम नपाएको उपलब्धि पाउनेवाला छ । विश्वकै घुम्न लायक १० देशमा पर्ने नेपाल आएर कोरोना कहरले दिएको मानसिक पीडा भुलाउन चाहनेहरुको संख्या बिसौं लाख हुने उनीहरुको तर्क छ ।

किन विदेशीले नेपाल घुम्ने ? हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.