खेलविविध

टोकियो ओलम्पिकका खेलाडीलाई राष्ट्रपतिबाट विदाई

राष्ट्रपति विद्यादेवी भण्डारीले यही जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गर्नुभएको छ ।

बिहिबार शितल निवासमा आयोजित कार्यक्रममा ३२ औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागी हुने टोलीलाई शुभकामना दिंदै बिदाई गर्नुभएको हो ।

ओलम्पिकमा सहभागी हुन नेपालबाट खेलाडी र प्रशिक्षकसहित २६ सदस्यीय टोली टोकियो जाँदैछ ।

टोकियो ओलम्पिकमा गौरीकाले बोक्ने भइन नेपालको झण्डा

टोकियो ओलम्पिकमा भाग लिन शाह र कार्की जापान प्रस्थान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.