फोटो फिचर

बयोवृद्ध उमेरमा कर्मको निरन्तरता कि बाध्यता ?

वीरगन्ज महानगरपालिकाको वडा नं ३० लालपर्सामा बुधबार सुख्खा परेको खेतबाट धानको विउ उखेल्दै बयोवृद्ध किसान । समयमा आकासे पानी नपरेको र गण्डक नहरमा समेत साउनको पहिलो साता वित्न लाग्दा समेत पानी नआएपछि पर्सा जिल्लामा यस वर्ष धान रोपाईमा किसानले समस्या भोग्न बाध्य छन् । तस्वीर विजय कुमार महतो/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.