राजनीति

देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?

सरकारले अमेरिकी पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेर जनता झुक्याएको आरोप सत्ता गठबन्धनका नेताले संसदमै लगाएका छन् ।

बिहिबारको प्रतिनिसिभाको बैठकमा पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एसपीपीबारे सरकारले अमेरिकालाई पत्राचार गर्ने भनेर मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयन नगरिएकोमा आपत्ति जनाउनुभयो ।

उहाँको प्रश्न थियो, कार्यकारी अधिकार भएको क्याबिनेटले निर्णय गरिसकेपछि फेरि अरु कसले रोक्न सक्छ यो देशमा ? कि हाम्रो देशको क्याबिनेटभन्दा बाहिर कता छ कार्यकारी अधिकार ?

त्यस्तै उहाँले देशको कार्यकारी अधिकार कहाँ कोसित छ भनेर प्रश्न गर्दै भन्नुभयो ‘एसपीपी लिन्नौं भनेर तुरुन्तै पत्र लेख्ने भनेको सरकारले अहिलेसम्म पनि लेख्न नसक्नुको कारण के हो ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.