राजनीति

संसदीय विशेष समितिको समयावधि सात दिन थप

संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम समितिको समयावधि सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो ।

समितिको समयावधि थप गर्ने सभामुखको प्रस्तावमा बैठकले सहमति जनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.