प्रबास

मलेसियाबाट २४ नेपालीको शव नेपाल ल्याइयो

नेपालीहरुको वैदेशिक राजगारीको सबभन्दा महतवपूर्ण र ठूलो गन्तव्य रहेको मलेसियाबाट शनिबार एकसाथ २४ जनाका शव नेपाल ल्याइएको छ । विभिन्न समयमा मृत्यु भएकाहरुको शवसंगै तीन वटा अस्थु नेपाल ल्याइएको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा शनिबार बिहान नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत ती शव र अस्थु नेपाल ल्याइएको हो । नेपाल ल्याइएका यी शव आजै आफन्तको जिम्मा लगाइएको छ ।

शनिबार क्वालालम्पुरबाट नियमित उडानमार्फत नेपाली नागरिकका शव नेपाल ल्याइएको हो । यसमध्ये परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.