फोटो फिचर

आमाको माया

छोरीलाई छाताको ओतमा सुताएर आफू टन्टलापुर घाममा गिटी कुट्दै गुल्मीको रेसुङ्गा नगरपालिका १२ मा रहेको ढुंगाखानीमा एक महिला । विद्यालय बिदा भएको दिन साथै आएकी उहाँकी छोरी नजिकै निदाउँदै । तस्वीर- हुमाकान्त पोखरेल/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.