फोटो फिचर

करोडौंको लागतमा निर्मित बसपार्क प्रयोगविहीन

बागलुङमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क अझैसम्म प्रयोगविहीन अवस्थामा रहेको छ। नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिकाद्वारा निर्मित बसपार्क सञ्चालनको पर्खाइमा छ । तस्बिर- रामबहादुर थापा/रासस

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.