जन सरोकार

सय ग्राम पहेंलो धातुसहित भारतीय नागरिक पक्राउ 

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका एक भारतीय नागरिकलाई १ सय ग्राम तौलको पहेंदो धातुको बाला १ थान सहित पक्राउ गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भन्सार छलि लैजान लागेको सो वस्तुसहित भारतीय नागरिक ४२ वर्षीय इस्हाबलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो
उनलाई अन्तर्राष्ट्रिय बिमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि  लैजान लागेको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन बिमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.