जन सरोकार

एका विहानै काठमाडौंमा शक्तिशाली भूकम्प

काठमाडौंमा आज (साउन २१ गते शनिबार) एकाविहानै भूकम्पक गएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

केही दिन अभि खोटाङमा शक्तिशाली भूकम्प गएर त्रस्त भैरहेको जनजीजनमा आज विहानको भूकम्पले अरु तर्साएको छ । यद्यपि यो भूकम्प गोरखा भूकम्पकै पराकम्पनन बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नुवाकोट जिल्लाको बेलकोटगढी क्षेत्र केन्द्रबिन्दु भएर पराकम्प गएको हो ।

उहाँका अनुसार ५.३ रेक्टरस्केलको सो भूकम्प गोरखा भूकम्पको पराकम्पन हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.