फोटो फिचर

भक्तपुरमा गाईजात्रा र घिन्ताङ घिसी नाच (फोटो फिचर)

दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दा घिन्ताङ घिसी नाच प्रस्तुत गरिएको छ । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.