फोटो फिचर
यस्तो बन्दैछ पोखरा अन्तरराष्ट्रिय रंगशाला
अन्तर्राष्ट्रिय फुटबलका लागि सबै भौतिक पूर्वाधारले सम्पन्न रंगशाला काठमाडौंमा मात्रै रहेको अवस्थामा प्रमुख पर्यटकीय नगरी पोखरामा अन्तरराष्ट्रिय फुटबल रंगशालाको निर्माणको अन्तिम चरणमा पुगेको स्टेडियम रंगशालाको हालसम्म ९० प्रतिशत काम सकिएको छ । तस्वीर कृष्ण दवाडी, रासस

प्रतिक्रिया राख्नुहोस्