जन सरोकारस्वास्थ्य

बुधबार थप ८ सय ५२ जनामा कोरोना संक्रमण

नेपालमा आज बुधबार पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पीसीआर परीक्षण गर्दा ५३१ जना र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.