फोटो फिचर

दुर्गमको स्याउले सुगमको बजार पाए

हुम्लाको सदरमुकाम सिमकोटकमा लटरम्म फलेका स्याउ । नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्र स्याउ खेतीको उर्बर भूमि बन्दै गएको छ ।

यतिबेला दुर्गम क्षेत्रमा स्याउ लटरमम फलेका छन् । यिनको बजार व्यवस्थापन हुन सके स्याउ आयात कम हुनेछ भने ग्रामीण जनताको जीवनस्तर निकै उकासिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.