राजनीति

प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौँ आउँदै

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ जानुभएको थियो । शनिबारअपराह्न उहाँँले मुक्तिनाथको पूजार्चना गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.