जन सरोकार

सुडानमा नेपाल प्रहरीको सह्रानीय कार्य (फोटो फिचर)

शान्ति स्थापनार्थ अफ्रिकी मुलुक सुडानमा फर्म पुलिस यूनिटका रुपमा कार्यरत नेपाल प्रहरी शान्तिस्थापनाका साथै स्थानीय जनताको दैनिक जनजवीवनलाई समेत सहयोग पुर्याउँदै आएको छ । सहृदय कार्य गरेका कारण त्यहाँ नेपाली शान्ति फौजप्रति उच्च सम्मान गरिन्छ ।

तस्वीरमा यस क्रममा डार्फर स्थित कुटुममा तैनाथ नेपाल प्रहरीको युनिटले बाढीका कारण प्रभावित स्थानीयलाई नदी पार गर्न सहयोग गर्दै प्रहरी कर्मचारीहरुको सक्रियता देख्छ सकिन्छ । यी तस्वीरहरु नेपाल प्रहरीको आधिकारिक ट्वीटरबाट लिइएको हो ।




प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.