जापान

जब माउण्ड फुजीको चुचुरोमा गुञ्जियो पर्खाइमा भिज्यो सिरानी

नेपालका चर्चित सांगीतिक समूह मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामाले सगरमाथा आरोहण संगै आधार शिविरमा सागीतिक कार्यक्रम प्रस्तुत गरेर नयाँ रेकर्ड राखे ।

पछल्लो समय लामाले जापानको सबैभन्दा अग्लो अग्लो हिमाल माउन्ट फुजीको चुचुरोमा पुगेर सो ब्यान्डको चर्चित गीत ‘पर्खाइमा भिज्यो सिरानी’ गाए ।

जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी आरोहण गरेका लामालाई चुचुरोमा पुग्न आफूलाई सात घण्टा लागेको थियो । फुजीको चुचुरोमा उनले नेपालको राष्ट्रिय झण्डा फर्फराएका थिए ।

लामाले अलग अलग हिमालहरु चढ्नुको उद्देश्य संसारभर जलवायु परिर्वतनले पारेको असरविरुद्धको सन्देश भएको बताएका ल ामाले फुजी आरोहणअघि लामाले राजधानी टोकियोमा भव्य कन्सर्ट समेत गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.