जन सरोकार

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा बोर्डले आज (भदौ १४ गते) सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।

बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

बोर्डले आजै मात्र मोबाइलमार्फत नतिजा हेर्न भनेर लिंक पनि सार्वजनिक गरेको छ । कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि विभिन्न माध्यमहरुको प्रयोग गर्न सकिनेछ ।

Landline/Mobile बाट १६०१ डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिन्छ

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.